Sunday, March 16, 2014

प्रत्रकार शेर बहादुर छन्त्याल र दधी सापकोटाले पवित्र बनाएर पस्कायिएकी नाजायज बच्चा कि आमा रोजी अधिकारिको दाजु सँग को सेक्स स्क्यान्ड्ल


    शेर बहादुर छन्त्याल/बेल्जियम र ददि सापकोटा/फ्रान्स ले रोजी अधिकारीको बारेमा छापिएको काल्पनिक लेख देखेर म आफैमा अचम्मित छु । तर शंकास्पद कुरा के छ भने उहाको लेख प्रकासित भएको केहि समयमै वास्तविकता के हो भनेर प्रमाण सहित पठाइएको लेख भने छापिएन । हुनत १–२ रात सुतेको भरमा युरोपको पेपर र पैसा कमाएकी धादिङकी रोजी अधिकारी (श्रेष्ठ) लाइ त्यो लेख छपाउन कुनै ठुलो कुरा थिएन । तर पत्रकार महोदय जस्तो जिम्मेवार व्यक्तिले यसरी कस्तो फाइदा को लागि यस्तो कल्पनिय लेख लेख्दैछन त ? यदि उहाहरु निश्पक्ष लेख लेख्ने पत्रकार हो भने किन कसैको जीवनको बारेमा यस्तो लेख लेख्नु अगाडि यसको बारेमा सोधपुछ गरिएन ? लेख छापिसके पछि मात्र किरणलाई यसको बारेमा किन सोधियो ? के लेख छापेर जनमानसमा पुराइसके पछि मात्र त्यसको बारेमा सम्बन्धित व्यक्तिलाई सोध्नुमा कुनै औचित्य देखिन्छ र ?

    
     पत्रकारज्युले मार्ने धम्की दिएर मेसेज पठायो भनेर छाप्नु भएको रहेछ , सक्नुहुन्छ भने त्यो प्रमाण सहित लेख छाप्न म आग्रह गर्दछु । रोजी अधिकारीलाई दुध माथिको ओभानो बनाएर लेख लेख्नु भएछ । तपाईको लेख अनुसार किरणले उनलाई बिहे गर्ने प्रलोभन देखाए र धादिङ उनका आफन्तकोमा गए रे, हास्स्यासपद कुरा । यहाँको मनोरन्जनमा नपरि प्रमाण बटुलेर आउदा राम्रो होला, कि कसो पत्रकार शेर बहादुर/ ददि जी । सक्नुहुन्छ भने आºनो पेसालाई सम्मान गर्नुहोस र यथार्थ र सत्य कुरा मात्र प्रकासित गर्नुहोस होइन भने वास्तविकता को खोजि नै नगरी कसैको व्यक्तिगत जीवनमा असर पर्ने गरि लेख छाप्ने लाइसन्स तपाईको पेशाले दिदैन ।
   पत्रकार शेर बहादुर छन्त्याल र ददि सापकोटाले घरायसी किचलोलाई उचालेर चर्चा कमाउन वा कुनै व्यक्तिगत फाइदाको लागि केवल महिलालाई मात्र प्राथमिकता दिएर पुरुषलाई मात्र दोष थुपार्ने गर्छन् । उनका प्राय लेखमा पनि त्यहि देखिएको छ । उनी सत्यतथ्यका लागि लेख्ने पत्रकार हुन वा कसैको घरायसी झगडा भएपछि त्यसबाट कामवासनाको फाइदा लिनको लागि मौका छोप्ने पत्रकार हुन त्यो त उनी आफैलाई थाहा होला नत्र किन उनले यहाका सबै पुरुषलाई रावण देखेर महिलालाई सिताका रुपमा पस्किन्छन् र बिना प्रमाण काल्पनिक लेख लेख्न तयार हुन्छन साथै अरु लेख लिएर आउने बाचा गरेका पत्रकारले किन प्रमाण देखेपछि कलम बन्द गर्छन् । यदि उनि सच्चा र बोलिका पक्का छन् भने किरणको बारेमा अझै लेख लेख्न म सल्लाह र सुझाब दिन्छु ।
   वास्तवमा रोजी को हुन् र कुन नियत र चरित्र बोकेर हिडेकी महिला हुन भन्ने वास्तविक प्रमाण आज म यस लेखका साथ पेश गर्न चाहन्छु । मेरो पहिलो लेख मा जुन राम गुरुङ भन्ने व्यक्तिको मैले चर्चा गरेको थिए र उनको मोबाइलमा आएको मेशेजको उल्लेख गरेको थिए, जुन मेशेज सोहि समयमा रोजीले मेटाउन सफल भएकी थिइन जसका कारण त्यो प्रमाण उक्त लेखमा समाबेश गर्न सकेको थिइन तर आज उनी र राम बीचको सम्बन्धको प्रमाण जुटाउन र यहा पेश गर्न सफल भएको छु जुन प्रमाण यहि लेखमा हुबहु सामेल गरिएको छ । रोजीले मोबाइमा भएको मेशेज मेटाउन सफल भएपनि फेसबुकमा भएको संवाद भने मेटाउन भ्याएकी रहिनछिन् ।
      राम गुरुङ नेपाल घर धादिङ, रोजी कै घर नजिकै, जो हाल एन्त्योरपेनको WOK मा कार्यरत छन् जो सग रोजीले दाइको साइनो दिदै तिहारमा टिका समेत लगाएर सबैको आखामा धुलो छर्ने काम गरिन् तर वास्तवमा उनीहरु बीचको सम्बन्ध कस्तो थियो भनेर फेसबुक संवादले प्रष्ट पार्छ । दाजु–बहिनी जस्तो सुमधुर सम्बन्ध र शब्दलाई कति अपमान गरिएको छ । संवादले स्पस्ट भन्छ उनीहरु कुनै दाजु बहिनी नभएर एक अर्काको शारिरिक तिर्षना मेटाउने काममा मात्र तल्लिन छन् । उनको फेसबुक संवाद कस्तो छ पुरै पढ्नको लागि फेसबुको संवाद हुबहु भिडियो फाइलमा यसै लेखका साथ अपलोड गरेको छु र बाकि ओर्ड फाइलमा । यो संवाद उनको नाजायज बच्चा कृशु जन्मनु भन्दा अघि देखि नै चलेको रहेछ । वेल्जियम का एनआरएन र क्षत्री समाजले त्यो बच्चा र चरित्र हिन नाजायज बच्चाकी आमा रोजिलाई ब्रुज बस्ने एक युवक किरणलाई उसको हो भनेर जबरजस्ती भिडाउन अनेक असफल प्रयास पनि गरे तर किरण आफुमै निडर भएकोले उनीहरुको केहि लागेन । 

बहिनी रोजि अधिकारी र दाजु राम गुरुङको संवाद कस्तो छ भन्ने मुख्य बुदा म यहा छोटकरीमा लेख्दै छु , बाकीअंश अपलोड गरिएको फाइलमा हेर्न आग्रह गर्दछु ।

Jan 31, 2012 उनका दाजु भन्छन् “तलको त ठुलो भयो होला है” उत्तरमा रोजि भन्छिन् “खोइ जन्मेको त छैन” यो उत्तरलाई प्रष्ट्याउदै राम भन्छन् “तिम्रो माल सुन्नेको होला भनेको”, रोजीको उत्तर “किरणलाइ मेरो पासवर्ड थाहा छ खोलेर हेरे भने मलाई के भन्छ” फेरी यसको जवाफ आउछ “खोले पनि देख्दैन” त्यसको लगत्तै संवाद हटाइएको छ । के दाजु बहिनी बीच हुने संवाद यस्तै हुन्छ त?
Feb 22, 2012 रोजी भन्छिन् “किरण भागेर नेपाल गयो” उनको शब्दमा बाहुन र फेरि थप्दैछिन् “किरण के त अब अर्कोलाई फसाउन लागेको छु” । फेरि रोजी भन्छिन् “राम दाई एक जनाले गफ हानिराको छ मलाई” रामको उत्तर “ठीक भयो” “बाहुनले हेरेन भने के गर्नु” । रोजीको स्वार्थीपन यो संवादले प्रष्ट पार्छ । एक युवकलाई फसाउने उ बाट आºनो काम बनेन भने फेरि अर्को युवकलाई लाइनमा राखेर फसाउने र आºनो स्वार्थ अनि इक्षालाई परिपुर्ति पार्ने ।
April 12, 2012 उनका दाजु रामले आºनो मन चंचल भएर धेरै पोलेको र कुनै मलम छ भने पठाइदिन आग्रह गर्छन् । फेरि April 17, 2012 मा उनका दाजु रामले आफुलाई प्यास लागेको भन्दै ५ मिनटका लागि समय माग्दै कति बजे भेट्ने भनेर सोध्दै छन् । राम फेरि थप्छन् “किन र हजुरको मन पनि चंचल भको छ होला जस्तो मलाई लाग्छ र २ महिनाको सुत्केरी पछि त उल्का हुन्छ भन्छन्” । प्रतिउत्तरमा रोजी भन्छिन् “कसलाई गर्न जानुभएको थियो” यो प्रश्नलाई बटार्दै “१० बजे कि ११ बजे आउ म” भनेर राम फेरि सोध्दैछन् । रोजी आफु ५ महिना सम्म कुनै शारिरिक सम्बन्धको लागि तयार नभएको कुरा जनाउछिन र रामले ५ महिना पछि भेट्ने कुरा गर्छ । राम ५ महिना पछि आउछु भन्दा उनले आºनो टाका बिशेक नभएकोले आफु तयार नभएको कुरा प्रष्ट्याउछिन् । राम रोजीको कुरामा सहमत हुन खोज्दा रोजी फेरि रामलाई हौसाएर आफु भएको ठाउमा बोलाउन चाहन्छिन् । उनी भन्छिन “अहिले आउछु भनेको होइन र” रामको उत्तर “के गर्नु मुलको ढोका बन्द छ” । रोजी सहानुभुति दिदै भन्छिन “धैर्य गर्नुपर्छ सबै कुरा पाइन्छ” । यो संवादले सिधा र स्पष्ट अर्थ दिन्छ उनीहरुको बीच शारिरिक सम्बन्ध थियो र भविष्यमा पनि फेरि कायम रहनेछ ।










April 21, 2012 रामलाइ खरो भएकोले आºनो बहिनी रोजीलाई मालिस गरिदिन आउन आग्रह गर्छन् । उत्तरमा रोजीले आफुलाई कसले मालिस गरिदिने भन्दै सोध्दा राम फेरी भन्छन म तिमिलाई गरिदिन्छु तिमी मेरो भाइलाई गरिदेउ । फेरि रोजीको उत्तर आउछ “भो भो म त मिन्स भको छु” यसको उपाय निकाल्दै राम भन्छन “हातले गरिदिनु न” “म १० मिनेटको लागि आउछु साह्रै भो के, मेरो मनको कुरा बुझन” रोजीले हातले गर्नलाई रामको बुढी भएको कुरा जनाउदा राम आºनो बुढीको हात खर्सो भएको भन्दै आºनै बहिनी रोजीकै हातबाट खरो तिर्षना मेटाउन चाहन्छन् ।










यी माथि उल्लेख गरिएको संवादले प्रष्ट पार्छ यी दुई रोजी र राम मिलेर दाजु बहिनी जस्तो पवित्र शब्दलाई कसरी अपवित्र पारेका छन् । जो चोर उसकै ठुलो शोर भनेझै रामले किरणलाई फोन गरेर धम्की दिने र उसकी बहिनी भनउदी रोजीलाई श्रीमतीको दर्जा दिनु पर्ने र त्यसो नगरे किरणले नराम्रो परिणाम भोग्नुपर्ने भन्दै धम्काएका छन् । के यसो गर्न राम गुरुङको चरित्रले मान्यता देला त । कतै रामले आºनो मोज मस्तिलाई अरुतिर पन्छाउने दाउपेच रचेका त होइनन । यो कुरा सबैले एकपटक सोच्नै पर्ने शिर्षक बनेको छ । पत्रकारहरुले रोजी अधिकारीका बारेमा लेख लेख्दा, किरण अविवाहित बनेर रोजीलाइ फसायो भनेर छाप्नुभएको छ, के रोजीलाइ राम गुरुङ विवाहित छन् भन्ने थाहा थिएन र जबकि उनीहरु एउटै गाउका हुन र दुबै बेल्जियम को एन्त्योरपेन शहरमा बस्छन ।


      राम गुरुङ र उनकी श्रीमती
समाजका अगाडि दाजु मानेकोसँग त रोजको यस्तो सम्बन्ध छ भने अरु कति पुरुषहरुसँग उनको सम्बन्ध छ भन्ने कुराको त कुनै लेखाजोखा नै छैन । नाजायज बच्चाकी आमा बनेकी रोजी अधिकारी र राम बीचको शारिरिक सम्बन्ध उनको बच्चा जन्मनु अगावै देखि नै थियो ।  त्यसैले पनि उनको यो बच्चा कृशुको बाबु को हो भन्ने कुरामा नै प्रश्न चिन्ह लाग्छ । उनले हालैका केहि महिना भित्र पनि धेरै पुरुषहरुलाइ फकाउने र फसाउने प्रयास गरिरहेकी छन् । त्यसका केही प्रमाणहरु यहा छन् ।

रामको विषयमा भन्नु पर्दा, राम गुरुङ यस्ता व्यक्ति हुन जसले दिदि बहिनी को महत्व त बुझेनन् तर आºनै भान्जि कल्पनालाई तीन महिना आºनो साथमा राखेर हाल रोजी अधिकारीकै विवाहित भाई पुष्कर अधिकारी जो हाल स्पेनमा बस्छन, उनको हातमा सुम्पेका छन् ।
रोजीको भाइ पुष्कर अधिकारी र रामकी भान्जि कल्पना
पत्रकार भन्दैमा एकोहोरो एक व्यक्तिको कुरा मात्र सुनेर, एक तर्फि कुरा मात्र छाप्ने अधिकार कसले दियो ? के उहाहरुको पेशाले यहि सिकाएको छ , सत्य तथ्य छानबिन नै नगरि कसैको व्यक्तिगत जीवनलाई लालछना लगाउने अनि कुनै कसुर बिनानै  गलत्याउने, यस्तो अमानविय काम पत्रकारले गर्दा हाम्रो समाजमा अचानोमा पेल्सिएको जस्तै गरि पेल्सिएका यस्ता व्यक्तिगत जीवनको मानहानीको भरपाइ कसले गर्ने ? यो कुरालाई गम्भिरताका साथ सबैले सोच्नु आवश्यक छ ।